सोमबार, ८ पुष, २०८१

कालिकोटको रास्कोटमा ३ दिने स्वास्थ्य शिविर सम्पन्न: १,३८७ भन्दा बढी बिरामीलाई सेवा

स्त्री रोग र प्रसूति सेवामा करिब ६०० जना महिलाहरूले स्वास्थ्य परामर्श र उपचार प्राप्त गरेका थिए। कुल १,३८७ भन्दा बढी बिरामीहरूले शिविरबाट सेवा पाएको उपकुलपति डा. रावलले बताए। कालिकोटको रास्कोट अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालका चिकित्सकहरूको समन्वयमा तीन दिने स्त्री रोग तथा अर्थोपेडिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा कर्णाली स्वास्थ्य […]

पातारासीका युवाले गरे बढिखोली सडक मर्मत, यातायात आवागमनमा सहजता

पातारासीका स्थानीय युवा प्रदीप बिष्ट, पृथ्वी बुढा र अर्जुन महताराको पहलमा डोजर प्रयोग गरी सडक मर्मत गरिएको हो।  जुम्ला सदरमुकाम खलंगा, जुम्ला विमानस्थल हुँदै पातारासी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बढिखोली सडक खण्डमा स्थानीय युवाहरुले मर्मत कार्य सम्पन्न गरेका छन्।  वर्षाको समयमा बाढीका कारण बिग्रिएको र खाल्डाखुल्डीले भरिएको उक्त सडक खण्डमा सवारी साधनको आवागमनमा कठिनाइ […]

मानसिक स्वास्थ्यका अवधारणाहरू

मानसिक स्वास्थ्य समस्याको जोखिम प्रत्येक चारजना व्यक्तिमध्ये एक जनामा हुने तथ्यलाई विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ। सन् २०१९ मा गरिएको अध्ययनअनुसार, संसारभरि हरेक ८ जनामा एक जनामा मानसिक समस्याहरू छन्। मानसिक स्वास्थ्य भन्नाले त्यस्तो मानसिक अवस्था बुझिन्छ जसले मानिसलाई जीवनका तनावहरू सामना गर्न, आफ्नो क्षमताहरू महसुस गर्न, राम्रोसँग सिक्न र काम गर्न, साथै आफ्नो […]

सचेत युवा समूहको चन्दननाथ नगरपालिकाका मेयरलाई विभिन्न मागसहितको ध्यानाकर्षण पत्र

सचेत समूहले सडक, ढल, फोहोर व्यवस्थापन, सडक बत्ती, नगर क्षेत्रको शैक्षिक स्तर सुधार, स्थानीय बन संरक्षण, र पर्यटन विकासका लागि आवश्यक पूर्वाधारमा प्राथमिकता दिन माग गरेको छ। जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १० सहित समग्र नगरक्षेत्रका समस्याहरूप्रति तत्काल कदम चाल्नुपर्ने माग राख्दै सचेत युवा समूहले मेयरलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। चन्दननाथ नगरपालिकाका विभिन्न […]

ताजा समाचार