सोमबार, ८ पुष, २०८१

जुम्लाकी जिया(आमा) ब्राजिलका भित्तामा

लामो समयदेखि फोटोग्राफी गर्दै आएका उनले खिचेको तस्बिर ब्राजिलमा प्रदर्शनी गरिएको हो। पश्चिमेली पोसाकमा सजिएकी जुम्लाकी एक महिलाको तस्बिर‌ ब्राजिलको‌ साओ पाउलो सहरको प्रदर्शनीमा राखिएको छ। साओ पाउलो सहरमा आयोजित ‘दी बीईएटी एक्जिबेसन’ नामक कार्यक्रममा प्रदर्शनीमा राखिएको हो। प्रदर्शनीमा राखिएको तस्बिर नवलपरासीका राज अधिकारीले खिचेका हुन। उनी फोटोग्राफीमा रुचि राख्छन्। लामो समयदेखि फोटोग्राफी गर्दै आएका […]

नपठाइएको ‘चिठ्ठी’

आफ्नो अध्ययन, रोजगार त्यही माथि पारिवारिक जिम्मेवारी थपिँदा दैनिकीमा फेरबदल हुनु, सन्तुलन मिलाउन अफ्ठ्यारो हुनु स्वाभाविक हो। तर यसलाई हामीले बाधकको रूपमा लिनु हुँदैन। जिम्मेवारी उसैलाई बढी दिइन्छ जसले त्यो जिम्मेवारी उठाउन सक्छ। बुढेसकाल लागेछ क्यारे! अब त यस्सो केही काम गर्‍यो कि ढाड दुखि हाल्ने। हाम्रा आमा, काकीहरु ८० वर्षको हुँदासम्म पनि कति टाँठी […]

कीर्तिमान बनाउँदै चीनमा सुनमायाले जितिन् ट्रेल रेसको उपाधि

सुनमायाले ५ घण्टा ४०:०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरेपछि उनको नाममा नयाँ कीर्तिमान बनेको हो। पछिल्लो समयमा लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइहरेकी जुम्लाकी सुनमाया बुढाले चीनमा नयाँ रेकर्ड बनाएकी छन्। विश्वभर चर्चा बटुल्दै गएकी अल्ट्रा धावक सुनमायाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन्। शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई […]

ताजा समाचार