कुलेखानीमा जोखिम: ४ घन्टामा २ मिटर पानी बढ्यो
कुलेखानीमा प्रतिघण्टा ३० सेन्टिमिटर पानी भरिदै आएको छ। क्षमता बन्दा बढी पानी जम्मा भएपछी कुलेखानी स्वतस् ओभरफ्लो हुन्छ। कुलेखानी जलाशयमा ४ घण्टाको अवधिमा २ मिटर पानी भरिएको छ। साँझ ५ः ३० बजे १ हजार ५२६ मिटर जल सतह मापन गरिएको कुलेखानीमा ४ घण्टामा २ मिटर पानी भरिएको हो। राती ९ः २० को समयमा कुलेखानीमा जल […]
जुम्लाको स्याउ बजारीकरणका बहस सिर्जना गराएका सांसद शाहीद्वारा कृषिमन्त्रीको ध्यानाकर्षण
सांसद शाहीले संसदमा जुम्लाको स्याउ बजारिकरण गरिनुपर्ने आवाज उठाएपछि देशभर जुम्ली स्याउको चर्चा चुलिएको छ। संसदमा जुम्लाको स्याउको उपयुक्त बजार निर्माणका निम्ति सशक्त आवाज उठाएका सांसद ज्ञानेन्द्र शाहीले शुक्रबार कृषि मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। जुम्लाको स्याउ बजारीकरण र विदेशी स्याउ आयात नियन्त्रणकाे माग गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई सांसद शाहीले ध्यानाकर्षण […]
के हो एचआइभी एड्स?
वर्तमान विश्वमा एचआइभी एक प्रमुख विश्वव्यापी जनस्वास्थ्य समस्या बनेको छ। विश्वमा २०२२ को अन्त्यमा अनुमानित ३९.० मिलियन (३३.१–४५.७ मिलियन) मानिसहरू एचआईभीसँग जुधिरहेका छन्। ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआइभी) मुख्यतया प्रतिरक्षा प्रणालीका कोषिकाहरूलाई संक्रमित गर्ने भाइरस हो। जसले एड्स निम्त्याउँछ। एचआइभी भाइरस संक्रमण भएमा भाइरस रगतमा प्रवेश गरेर व्यक्तिको शरीरका कोषिकाहरूमा तीब्र रुपमा फैलिन्छ। विशेष गरी प्रतिरक्षा […]