कहिलेसम्म विदेश?
भावनाको भकारी मुटु भित्र भरीँदा पनि मलाई एक सिता भात मुखमा राख्न मन लाग्दैन। आमाले थोपा रगतसँगै अछेता मुछेर लगाइदिनु भयो। थाहा छैन म कस्तो भाग्य लेखेर जाँदैछु, आफ्नो निधारमा! बाबाले पनि आँसुको भेल परेलीको बाँधमा रोकेर राख्नु भाएको थियो म, विदेश उड्ने दिन। अनि म बाआमासँग विदा मागि झुटो हासोसँगै छिट्टै फर्कि हाल्छु नि […]
गजल : मनको भारी बिसाउने ठाउँ कहाँ होला?
मनको भारी बिसाउने ठाउँ कहाँ होला?मुटु दुख्दा मलम दिने गाउँ कहाँ होला? दुःखी हुने सुखी हुने दुबै कारण आफ्नै हो,अजम्भरी भई बाँच्ने जल अमृत खाउँ कहाँ होला। कसको मनमा के चलेछ कसको कसले देख्छ र खै,मनको पीडा मनले बुझ्ने दरबार मनको, जाउँ कहाँ होला? लोभ लालच इर्ष्या स्वार्थ व्याप्त छन् जहाँ तही,निस्वार्थ भै बाजी मार्ने […]
बाल दिवस विशेष राज अधिकारीका तस्वीरहरु (फोटो कथा)
सबै तस्बिरहरु राज अधिकारीले खिचेका हुन