कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेत्ररोग विभाग : सन्दुत रुइतले गरे उद्घाटन
हिजो आँखाका समस्या आउँदा रिफर गर्ने डाक्टर आजै आफै सारा अप्रेसन गरिरहेका छन्। अहिले आँखा अस्पतालका निम्ति दुईजना डाक्टर छन्। कर्मचारी थपिदैछन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै नेत्र रोग विभाग संचालनमा ल्याएको छ। ईएमआरसहितको नेत्ररोग विभा संचनलनमा ल्याइएको हो। आइतबार वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा डा. सन्दूक रुइतले एक भव्य समारोहको बीचमा उक्त विभागको औपचारिक उद्घाटन […]
रजस्वला, ऋषिपञ्चमी र मानसिक दासताको जञ्जिर
रजस्वला पछिको प्रजनन परिपक्वतालाई के भन्ने ? अहिलेसम्मको मानव सभ्यतालाई के मान्ने ? जो रजस्वलापछि मात्र सम्भव छ। किन रजस्वलापछिको सृष्टि पाप भएन ? सन्तान प्राप्ति सुख तर रजस्वला किन पाप ? रजस्वला जस्तो स्वभाविक चक्रको समयमा किन घर भित्र र बाहिर मानसिक तनाव ? कुरा चार वर्ष अगाडिको हो। तीज आउँन एक-दुई दिन बाँकि […]
साक्षरता दर कि शैक्षिक गुणस्तर?
हालसम्म नेपालका ६४ वटा जिल्ला साक्षर घोषणा भइसकेका छन्। बाँकि केहि घोषणाको तयारीमा छन्। करिब ८५ प्रतिशत जनसंख्या साक्षर रहेको तथ्याङ्कले देखाउँछ। शिक्षा समाजको दर्पण हो, सकारात्मक परिवर्तनको संवाहक हो अनि विकासको आगो सल्काउने दियालो हो। शिक्षा चलायमान छ। लेमिनेशन गरेर बाकसभित्र राखेको ट्रान्सक्रिप्टको पातोबाट फुत्त बाहिर निस्केर व्यवहारमा देखिन्छ। बडो शक्तिमान छ। सोच्ने तरिका […]