सोमबार, १६ चैत्र, २०८२

जुम्लामा खुलेआम जातीय विभेद

जुम्ला बजारको कालेखोली स्थित एउटा होटेमा खुलेआम जातिय विभेद भएको छ।

गुठिचौर गाउँपालिका वडा न -३ की कविता बुढाले तातोपानी खान गएका राजबहादुर सुनारलाइ खुलेआम डुम भनेर जातीय विभेद गरेको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भएको भिडियोमा उनले भनेकी छन्, ‘डुम भनेका डुम हुन। म डुम नै भन्छु। भुइँसाको मासु खाने डुम नै हुन। मलाई डुम भन्न किन नदिने। मेरा घरमा पुच्छर लिन आउछन्। म डुम नै भन्छु।’

उनले थप भनेकी छन्, ‘मेरो जेठाबुवा सबैलाई जेलबाट निकाल्छ्न म आफ्नी छोरीलाई किन ननिकाल्ला्। मलाई जेलबाट निकालिहाल्छन्।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार