सोमबार, ८ पुष, २०८१

कविता: मेरो देश

लाली गुराँसले भरिएको फुलबारी हो, मेरो देश
इश्वरलाई अर्पण गर्ने फूलबारी हो, मेरो देश

विश्वलाई छानो सगरमाथाको मातृभूमि हो, मेरो देश
सबैको ईश्वर गौतम बुद्धको जन्मभूमि हो, मेरो देश

अरनिलले कोरेको सुन्दर बाटो हो, मेरो देश
बलभद्रलले मरी मेट्ने एक योद्धा हो, मेरो देश

सप्तकोशी गण्डकीको साना बेरो हो, मेरो देश
चार जात छत्तीस वर्णको सेरोफेरो हो, मेरो देश

रामसीता भेट भएको बल हो मेरो देश
हाती गैंडडाहरूको कडा स्थल हो, मेरो देश

नदी उत्पत्ति हुने सानो नाला हो, मेरो देश
हिमाल, पहाड, तराई, मला हो, मेरो देश

सामन्तिलाई लखटेको कान्ती हो, मेरो देश
गौतम बुद्ध जन्मि एक शान्ति भूमि हो, मेरो देश।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार