कर्णाली राजमार्ग अन्तर्गत पर्ने तातोपानी गाउँपालिका १ बाईराँका नजिकै भ्यान (गाडी)दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
बाईराँका गाउँ नजिकै क. १ ज.००३७ नम्बरको गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएको र उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याइदै गरेको प्रत्यक्षदर्शी लोकेन्द्र शाहीले बताए ।
