मंगलवार, १३ माघ, २०८२

भारतको हिमाचलमा गाडी दुर्घटनामा परि जुम्लाका रतन तिरुवाको मृत्यु

जुम्ला तिला गाउँपालिका ३ का रतन तिरुवाको भारतको हिमाचल प्रदेश अन्तर्गत पर्ने किन्नौर जिल्लामा गाडी दुर्घटनामा परि मृत्यु भएको छ ।

किन्नौर जिल्ला आसपास केही दक्षिण पूर्वमा पर्ने सडकमा आफै गाडी चलाइरहेका तिरुवाको गाडी एकाएक अनियन्त्रित हुँदा गाडी दुर्घटनामा परेको थियो । गाडी करिब २०० मिटर तल सतलज नदिमा खसेको र घटनास्थलमै ज्यान गएको आफन्तले बताए ।

हिजो दिउँसो मध्याह्नमा भएको उक्त घटनामा ज्यान गुमाएका तिरुवाको आज सतजल नदि किनारमै अन्त्येष्टि गरिएको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार