आईतवार, १ चैत्र, २०८२

तातोपानीेमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

जुम्लाको तातोपानी- ४ भटिएको शंकास्पद वस्तु नेपाली सेनाद्वारा गरिएको छ।

तातोपानी- ४ स्थित जैतपुरको खुला चौरमा लामो समयदेखि रहेको शंकास्पद बस्तु डिस्पोज गरिएको देविदत्त गणका गणपति धिरज थापाले बताए।

स्थानीयले खबर गरेपछि देबिदत्त गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलिले सो सकेट बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेको देबिदत्त गणका गणपति थापाको भनाइ छ।

उक्त बस्तु खिया लागेर लामो समयदेखी बेबारिसे अवस्थामा रहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार