बुधबार, ४ चैत्र, २०८२

खोटाङको केपिलासगढीमा हेलिकोप्टर दुर्घटना

खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. २ मा हेलिकोप्टर दुर्घटना भएको छ।

खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमाडौँबाट शव लिएर आउँदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना परेको हो।

‘हामीले बुझ्दा काठमाडौंबाट शव लिएर आउँदै गरेको र त्यसमा उहाँहरूका आफन्त हेलीमा हुनुहुँदो रहेछ।

केपिलासगढी–२ मा सानो दुर्घटना भएर एक जनाको खुट्टा भाँचिएको भन्ने जानकारी आएको छ।’

घटनाको विस्तृत विरण आउन बाँकी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार