सोमबार, ९ भाद्र, २०८२

नेपाल तरुण दल जुम्ला प्रदेश (क)को सभापतिमा कृष्ण बहादुर रोकाया

शनिबार नेपाल तरुण दल प्रदेश (क) कार्य समिति जुम्लाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।

कृष्ण बहादुर रोकायाको नेतृत्वमा गठित १७ सदस्यीय कार्य समितिको उपसभमपतिमा सुवास बुढा, सचिवमा सुमन केसी र कोषाध्यक्षमा भरत रावल चयन भएका छन्।

नवनिर्वाचित कार्य समितिलाई बधाई दिँदै स्थानीय नेताहरूले एकताबद्ध रूपमा संगठनलाई सशक्त बनाउन र युवाहरूको हकहितमा काम गर्न आग्रह गरेका छन्।

नवनिर्वाचित अध्यक्ष रोकायाले सम्पूर्ण कार्य समितिले युवाहरुको हकहितका लागि गतिविधिलाई तिव्र पार्ने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार