कविता : प्रीतिको खजाने थैलो

केपठाउन सकूँबुट्टे रुमाल किइन्द्रेणी रङ्गफलाउन सकिने भएरोपिदिन्थेँ इन्द्रेणी रङ्ग। टिपेर भँगेरी चरीका प्वाँखपुग्ने थिएँ क्षितिजको चुचुरोफिजाउनु थियो खुस्बुको बहारउनेर बुकी फूलको हारजोड्नु थियो प्रीतिको साइनोतुनेर बुट्टे रुमाल। प्रेमको खजाना भर्दैपठाइदिन पाऊँप्रियसीको धीतवर्षौँ पुग्ने सौँराइको थैलो भरीप्रीतिको खजाना पुर्याउनबुट्टे रुमाल तुन्दैबचपन खेल्ने आँगनमासौँराइ गोडमेल गर्न। अनशन उमार्नु पर्दावापस गरिदिनु बुट्टे पछ्यौरासल्काइदिनुइन्द्रेणी आगोबन्दी गर्नु खजाने थैलोअबफुकाल्न सकूँ […]
गाउँमा उद्यम र नेतृत्वको विकासका लागि जुम्लाका किर्डाक नेपालको तीन दिने तालिम संचालन

जुम्लामा आयोजित तीनदिने स्पष्ट सीप तथा नेतृत्व विकास तालिमले २५ युवा उद्यमीलाई आत्मविश्वास, व्यवसाय योजना, निर्णय क्षमता र बजार सम्बन्ध विस्तारका सीप सिकाएको छ। सहभागी अब सिकाइलाई गाउँमा उद्यममार्फत व्यवहारमा उतार्ने तयारीमा छन्। ‘म अगाडि आएपछि अलि आत्तिने बानी छ, बिर्सिने पनि गर्छु। तर मैले तीन दिनमा धेरै कुरा सिकिसकेकी छु। म थोरै बोलेँ भन्दैमा […]
सरकार सुशासनको नारा लगाउने, सिंहदरबार छेउमै सहकारी खोलेर सर्वसाधारणको उठिबास लगाउनेलाई देख्दै नदेख्ने !

सिंहदरबार छेउमै ठगीधन्दा चलाएर बसेकालाई कारबाही गर्न नसक्ने सरकारले सुशासन कायम गर्छ ? जनताको बैंक तथा वित्तीय संस्थामाथिको विश्वास डगमगाउँदा बचत, कर्जा, लगानी र अर्थतन्त्रसमेत प्रभावित हुँदै गएको छ। पछिल्लो केही समययता बैंकिङ ठगी बढेको छ । बैंकको कर्मचारी भन्दै फोन गर्ने, केवाईसी माग्ने र रकम चोरी गर्ने कार्य भइरहेको छ । केवाईसी दिनेबित्तिकै खाताबाट […]
४१ वर्षको उमेरमा ४१औँ ब्याटको शाखा अधिकृत बनेका मुन रावल

४१ वर्षको उमेरमा ४१औँ ब्याटका शाखा अधिकृत बनेका मुन रावलले १६ वर्ष तल्लो तहमा बिताए। रोकिएको पढाइ, बढुवाको प्रतीक्षा र असफलताबीच पनि उनले हार मानेनन्। अन्ततः निरन्तर प्रयासले सपना पूरा गरे। उमेर ४१ वर्ष। लोकसेवा आयोगको शाखा अधिकृतको सिफारिस सूचीमा नाम निस्कँदा उनी पनि ४१औँ ब्याटका सदस्य बने। उमेर र ब्याचको यो संयोगलाई उनी आफ्नो […]




