सोमबार, ७ मंसिर, २०८३

खोजविनको अभावमा रहेको विराट राजाको दरबार सिजा

विराट राज्यको खोजविन हुनु आवश्यक भइसकेको छ। विराट राज्य भनेको उत्तर दिशाको मूल राज्य र यक्षहरूको मूल लोकपाल क्षेत्र रहेको देखियो। दुनियाँमा आफ्ना सभ्यता रक्षा र विस्तारका लागि लगातार लडाइँझगडा हुँदै आएका छन् तर दुःखका साथ भन्नुपर्छ, हाम्रा सभ्यता र इतिहास लगातार प्रहारमा परेका छन् तर कसैको मन दुख्दैन। गर्नु आवश्यक देखिएको छ। त्यसैले अबको […]

दशौं राष्ट्रिय खेलकुदको प्रतियोगिताको पुरुष फुटबल सेमिफाइनल र फाइनल जुम्लामा हुने

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार सार्वजनिक गरेको तालिकाअनुसार ती महत्त्वपूर्ण खेलहरू जुम्लामा खेलाइने निश्चित भएको हो। दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य युद्ध शाहीले सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने आधिकारिक निर्णय आएसँगै आवश्यक तयारी थालिएको जानकारी दिए। खेल […]

गिरिजाप्रसाद कोइराला फाउण्डेसन कर्णालीको संयोजकमा पूर्व रजिस्ट्रार काफ्ले नियुक्त

दुर्गमका नागरिकलाई उपचारमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गिरिजाप्रसाद कोइराला फाउण्डेसन कर्णालीको संयोजकमा पूर्वरजिस्ट्रार विश्वराज काफ्ले नियुक्त भएका छन्। उनको नेतृत्वमा कर्णालीका १० जिल्लाका नागरिकलाई केएमसी र नोबेल अस्पतालमा ५० प्रतिशतसम्म उपचार छुट उपलब्ध गराउने पहल अघि बढेको छ। गिरिजाप्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट (जीपीके फाउण्डेसन) को कर्णाली प्रदेश संयोजकमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ […]

कविता : ​बिमार सुटुक्क पुग्छ

वेला उल्टो फर्केपछिघरीघरी बिमार आइपुग्छअड्को पाहुना बनी पुग्छबेलाबखत भोकमरी दौडिन्छगरिबी आउँछ, शोक पठाउँछ । ​रोग व्याधि वरिपरी बस्छअशान्ति पठाउँछटुपुलुक्क भेटिन्छ असमझदारीबेमेल छिमेकी बनी दिन्छबेखुसी आफ्नै जस्तो भएर बस्छ । ​तर कदापि पुग्दैन,समाधानशान्तिसमझदारी । ​पठाउँदा पनि पठाउँदैन,दयाकरुणाखुसीसुटुक्क-सुटुक्क पठाइरहन्छनजिकका बनाईबेखुसी र बिमार । ​माया ममता, करुणा र खुसी पुग्न तवर्षौं कुर्छ,यी भएभरका पुग्नसबैभन्दा पहिले सब्ल्याँटोवेला आइपुग्नु पर्दोरहेछ […]

के ठूलो हुनु

मानिस उमेर बढेसँगै झन् सानो हुने प्राणी हो। सोचले सानो, विचारले सानो। मलाई अरूकै लागि ठूलो हुनु छैन। सानो भएर आफ्नो हुनु छ। हरेक जन्मदिनपछि प्रायः मानिसलाई लाग्छ उमेर बढ्यो। ठूलो भइयो। उमेर थाहा नहुनेहरू कि उमेरले नेटो काटेको सोच्दा हुन् या उमेर आएर एउटा समयमा टक्क अडिएको सोच्दा हुन्। तर जन्मिएको मिति टिपिदिने कोही […]

दशौँ राष्ट्रिय खेलकुदमा जुम्लालाई गरिएको उपेक्षा अस्वीकार्य

दशौँ राष्ट्रिय खेलकुदमा जुम्लालाई एउटा पनि खेल विधा नदिइनु समावेशिता र न्यायपूर्ण अवसर वितरणमाथि प्रश्न हो। जुम्लामा खेल आयोजना गरी पूर्वाधार, प्रतिभा र स्थानीय अर्थतन्त्र विकास गरौँ। कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने निर्णयले समग्र कर्णालीवासीमा उत्साह, आशा र गौरवको नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक, भौगोलिक र विकासका दृष्टिले लामो समयसम्म पछि पारिएको […]

हतियारको दमनभन्दा सांस्कृतिक दमन हजारौँ गुणा खतरनाक

हतियारको शासन अन्त्य गर्न विद्रोह पर्याप्त हुन सक्छ, तर सांस्कृतिक दासता अन्त्य गर्न चेतना, शिक्षा, तर्क, समानता र निरन्तर सामाजिक आन्दोलन आवश्यक हुन्छ। हाम्रो संघर्ष केवल सत्ता बदल्ने संघर्ष होइन। हतियारले गरेको दमनले मानिसको शरीरलाई चोट पुर्‍याउँछ, तर सांस्कृतिक दमनले मानिसको सोच, चेतना, आत्मसम्मान, पहिचान र पुस्तौँको भविष्यलाई नै कैद गर्छ। हतियारको घाउ देखिन्छ, उपचार […]

ताजा समाचार