मुक्तक

अस्तु बगाइ फर्कदा बाकी खरानी छआफ्ना जति पराइ ठान्ने यस्तै परानी छरोय सबै जिउँदा जति मलामी पुग्दा सम्मओभानो छैन राती भिजाउने सिरानी छ
जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत जुम्ला यातायात व्यवस्था कार्यालय अगाडि मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय एक जनाको मृत्यु भएको हो। तिला गाउँपालिकाका प्राविधिक जितबहादुर सिंहका नाममा बुझिएको कर्णाली प्रदेश सरकारको क १ प २७३ नम्बरको मोटरसाइकलले मृतकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते […]
चन्दननाथ बहुउद्देश्यीय सहकारीको कुल सम्पत्ति ८५ करोड बढी

चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत तथा वित्तीय अवस्थाको पछिल्लो विवरण सार्वजनिक गरेको छ। सहकारी विभागको निर्देशनअनुसार सदस्यहरूको जानकारीका लागि संस्थाले मंसिर ४ गते वित्तीय विवरण सार्वजनिक गरेको हो सार्वजनिक विवरणअनुसार संस्थाको कुल सम्पत्ति ८५ करोड ३६ लाख ९ हजार ४ सय ९१ रुपैयाँ पुगेको छ। कुल २६ हजार ५ सय ५८ सदस्य […]
एम्बुलेन्स चालकमाथि हातपात आरोपमा गाउँपालिका अध्यक्ष नियन्त्रणमा

एम्बुलेन्स चालकमाथि हातपात गरेको आरोपमा प्रहरीले चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई नियन्त्रणमा लिएको छ । तलबभत्ता माग्न बिहीबार दिउँसो गाउँपालिकाको कार्यालय पुगेका चालक चंखेली–४ का २९ वर्षीय पृथ्वीबहादुर सिंहमाथि अध्यक्ष शाहीले हातपात गरेको आरोप लागेको हो । चालक सिंहले लामो समयदेखिको पारिश्रमिक तथा भत्ता माग गर्ने क्रममा अध्यक्ष शाहीले आफूमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप […]
जुम्लाबाट डिजिटल पहिचान बनाउँदै ‘जुम्ली भ्लग’

१ हजार ११ भिडियो, ८८ लाख ९० हजारभन्दा बढी भ्युज र २३ हजार ५४४ सब्सक्राइबरसहित रंगबहादुर भण्डारीको युट्युब च्यानलले जुम्ला र कर्णालीको जनजीवन, संस्कृति तथा पर्यटकीय क्षेत्रलाई डिजिटल माध्यमबाट चिनाउँदै आएको छ। डिजिटल सामग्री निर्माणको क्षेत्रमा ठूला सहर र सुविधासम्पन्न स्थानको प्रभाव बढी देखिन्छ। तर, जुम्लाका रंगबहादुर भण्डारीले भने आफ्नै गाउँठाउँका विषयवस्तुलाई आधार बनाएर डिजिटल […]
आमाबुबाको त्याग र हजुरआमाको आशीर्वादले कोरिएको मेरो सपना

म साधारण परिवारकी छोरी हुँ, तर मेरा सपना साधारण छैनन्। आमाबुबाको त्याग, हजुरआमाको आशीर्वाद र आफ्नै मेहनतले एक दिन सफल स्वास्थ्यकर्मी बनेर परिवारको दुःख सुखमा बदल्न चाहन्छु। मेरो नाम निशा कुलाल हो। म १७ वर्षकी भएँ। अहिले पीसीएल जनरल मेडिसिन पढ्दै छु। उमेरले म अझै सानै छु, तर जीवन र भविष्यलाई लिएर मेरा सपना र […]