बुधबार, २ मंसिर, २०८३

पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ द्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, […]

राजपरिवारको सम्पत्तिमा मालामाल सीमित व्यक्ति, खोजीनीतिमा छैन सरकारको चासो !

राजपरिवारको सम्पत्ति के कति थियो र अहिले कति छ ? सरकारले खोजतलास गरोस् । हडपिएका जग्गा, नगद र गरगहना फिर्ता ल्याओस् । ढिलाइ गर्दा अतिक्रमणकारीको मनोबल बढ्दै जानेछ । २०५८ जेठ १९ गते राजा वीरेन्द्र वीर विक्रम शाह र उनको सम्पूर्ण परिवारको हत्या भयो । उनको वंश नै मारियो । तर, राजा वीरेन्द्रको सम्पत्ति कति […]

पेशागत बीमा अभिकर्ता संघको अध्यक्षमा जुम्लाका नरबहादुर घर्ती निर्विरोध

पेशागत बीमा अभिकर्ता संघ, बीमक केन्द्रीय समिति, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको चौथो एकता महाधिवेशनबाट नरबहादुर घर्तीको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । ​महाधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा देवी तिउसिना चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षहरूमा खड्क बहादुर बिष्ट, गणेश प्रसाद साह, अमन श्रेष्ठ, सुन्दर शर्मा, नवराज गौतम, छाया बहादुर खत्री […]

ताजा समाचार