आफू कमाउन व्यापारीहरू जनताको ज्यानै जोखिममा पार्दै, राज्य कहाँ छ ?

उद्योगी, व्यापारीहरूले आफू कमाउन सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेका छन् । नागरिकले पैसासँगै ज्यानसमेत गुमाइरहेका छन् । जनताको जीउधनको रक्षा गर्नु सरकारको दायित्व र कर्तव्य हो । पछिल्लो समय खानपिनका कारण मानिसहरू रोगी बन्ने क्रम बढ्दो छ । खानपिनमा ध्यान नपुर्याउँदा पैसा र जीवन दुवै गुमिरहेको अवस्था छ । मिठो खाने लोभ वा बानीले हामीलाई […]




