बुधबार, १८ कार्तिक, २०८३

तिहार सुरु नहुँदै जताततै कौडा र पटका, रोक्नमा सरकारको बेवास्ता !

केही व्यक्तिले लंगुरगुच्चा, कौडा र जुवातास खेलाएर सर्वसाधारणको पैसा र समय सखाप पारिरहँदा र व्यापारीहरूले उपभोक्ता ठगिरहँदा सरकार भएको अनुभव गर्न सकिएको छैन । चाडपर्व व्यापारीका लागि कमाउने मौका हो । तिहार आउन अब एक साता बाँकी छ । अर्को सातादेखि तिहार सुरु हुन्छ । तर, तिहार सुरु नहुँदै सडकमा छ्याप्छ्याप्ती लंगुरगुच्चा, कौडा, जुवातास खेलेको […]

ताजा समाचार