सोमबार, १७ कार्तिक, २०८३

केएमसीमा कर्णालीका बिरामीलाई उपचारमा ५० प्रतिशतसम्म छुट, १०० विपन्नलाई निःशुल्क सेवा

काठमाडौँ मेडिकल कलेज (केएमसी) ले कर्णाली प्रदेशबाट उपचारका लागि रिफर भएर आउने बिरामीलाई सम्पूर्ण उपचार शुल्कमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। साथै कर्णालीका स्थानीय तहको सिफारिसमा आउने १०० जना अति विपन्न बिरामीलाई अस्पतालले पूर्ण रूपमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ। ​केएमसीका अध्यक्ष डा. सुनिल शर्मा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिस्ट्रार […]

जो पहिले आन्दोलनको बलमा आए, तिनै अहिले आन्दोलन गर्नेलाई तर्साउँदै !

मुलुकको कानुनले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार दिएको छ । सरकारको कामकारबाहीप्रति चित्त नबुझेमा वा आफ्ना न्यायोचित माग राखेर आन्दोलन गर्न पाइन्छ । तर, आन्दोलन शान्तिपूर्ण र अर्काको सम्पत्तिमा क्षति नपुर्‍याउने खालको हुनुपर्छ । ​मुलुकको कानुनले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार दिएको छ । सरकारको कामकारबाहीप्रति चित्त नबुझेमा वा आफ्ना न्यायोचित माग राखेर आन्दोलन गर्न पाइन्छ । […]

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा सुचारु हुनेछ : प्रधानमन्त्री शाह

​३३ पालिकामा सफल परीक्षणपछि देशभर विस्तार गर्ने सरकारको निर्णय​सरकारले भूमि प्रशासनसम्बन्धी सम्पूर्ण सेवा आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट अनिवार्य रूपमा सञ्चालन गर्ने तयारी थालेको छ। प्रधानमन्त्री बालेन शाहले संघीयताको मर्मअनुरूप नागरिकलाई घरदैलोमै सेवा पुर्‍याउन यो व्यवस्था पूर्ण कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिएका छन्। ​प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार सरकारको शासकीय सुधारसम्बन्धी […]

ताजा समाचार