ऋण भिडाउन नयाँ नयाँ फन्डा: जनता फस्दै, सरकार रमिता हेर्दै !

बुढापाकाहरूले भन्छन् नि, ऋण भनेको घिन हो । ऋणले मान्छेलाई मर्न बाध्य बनाउँछ । तैपनि नेपालीको सोच फेरिएन । अरूलाई देखाउनका निम्ति ऋण लिन्छन् । भोलि त्यही ऋणले परिवार बर्बाद बनाउँछ, कतिपयको ज्यान लिन्छ । अटो उत्पादनकर्ताले वर्षैपिच्छे गाडीको मोडल चेन्ज गर्छन् । हरेक वर्ष नयाँ नयाँ मोडलका दुई वा चार पाङ्ग्रे सवारी साधन बजारमा […]




