शनिबार, १५ कार्तिक, २०८३

विशेष सम्पादकीय: न्युजरुममा बुटको पदचाप र ‘अनभिज्ञ’ सत्ताको विद्रूपता

​प्रेस स्वतन्त्रता कुनै पनि सरकार, दल वा सुरक्षा निकायले गरिदिने निगाह होइन; यो संविधानले नागरिकलाई दिएको मौलिक अधिकारको पहरेदार हो। सत्ता र शक्तिको दुरुपयोगविरुद्ध प्रश्न उठाएकै आधारमा सञ्चारमाध्यमलाई भयभीत बनाउने, मनोवैज्ञानिक दबाबमा राख्ने र तर्साउने दुस्साहस कुनै पनि लोकतान्त्रिक समाजलाई स्वीकार्य हुन सक्दैन। ​शुक्रबार काठमाडौंका सञ्चारगृहहरूमा जे दृश्य देखियो, त्यो कुनै विधिको शासन चलेको लोकतान्त्रिक […]

ताजा समाचार