शुक्रबार, ७ कार्तिक, २०८३

जेनजी आन्दोलनको १४ महिनाः सरकारी र निजी सम्पत्ति जलाउनेहरू छुट्दै, जलेका संरचनाहरू जस्ताको त्यस्तै !

​नेपालको संविधानले आन्दोलन गर्ने अधिकार दिएको छ । तर, आन्दोलन शान्तिपूर्ण हुनुपर्छ । आन्दोलनमा कसैको सम्पत्तिमा क्षति पुर्‍याउन पाइँदैन । जिल्ला प्रशासन कार्यालयसँग शान्तिपूर्ण आन्दोलनको अनुमति लिएर हिंसात्मक र ध्वंसात्मक प्रदर्शन गरिएको छ । ​देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतसहित अन्य अदालत, प्रहरी कार्यालय, भैँसेपाटीस्थित मुख्यमन्त्रीहरूको निवासलगायत सरकारी संरचना जलेको १४ महिना […]

ताजा समाचार