जुम्लामा जिपबाट ब्राउन सुगर बरामद, चालकसहित तीन पक्राउ

जुम्लामा अवैध लागूऔषध ब्राउन सुगरसहित जिप चालकसहित तीन जना पक्राउ परेका छन्। नाग्माबाट जुम्ला सदरमुकामतर्फ जाँदै गरेको भे १ ज ६८९ नम्बरको जिपलाई तिला गाउँपालिका–३ कुडारी बजारस्थित प्रहरी चौकी लिताकोटको टोलीले चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो। पक्राउ पर्नेहरूमा जिप चालक तातोपानी गाउँपालिका–५ का २७ वर्षीय आकाश नेपाली, तातोपानी–१ राँकाका २० वर्षीय विकास […]
कविता : जुनकिरीको आख्यान

घामकिरी कुर्दाकुर्दासपनाहरू बिउँझेरउठ्न लागेका हुन्,ताराहरू टिप्न नसकेपछिपर्खेर बस्न भन्दैथाकेका हुन सक्छन् सपनाहरूउड्न पुगेका हुन्। खुसी खोज्नबादलको अँध्यारोमा अन्धाधुन्धदौडिने खुसीहरूरात नबिउँझिनुभन्दापहिला बिउँझिन्छन्अरू केही पाउन। सपनाको उज्यालोसपनाहरू भन्दा कयौँ गुना उज्यालो हुन्छजुनकिरीको रश्मि सरह,कत बयान इन्दुको हुन्छअझ बर्ता ताराहरूको गरिन्छअलिकति पनि लेखिनु हुन्नजुनकिरीको आख्यान। किनकि झिलिकमिलिक ताराहरूर इन्दुजुनकिरी भन्दा धेरै पर बस्छन्,त्यसैले हो रहेछछेउको तीर्थ बढी हेला […]
पुष्कर खत्रीको स्वरमा ‘दुत्या दसैँ’

संगीत संयोजक (म्युजिक एरेन्जर) पुष्कर खत्रीको स्वर रहेको नयाँ गीत ‘दुत्या दसैँ’ सार्वजनिक भएको छ। नेपाली सुगम तथा आधुनिक संगीतको संयोजनमा सक्रिय रहँदै आएका खत्रीले समय समयमा गायनमार्फत पनि दर्शक श्रोतामाझ उपस्थिति जनाउँदै आएका छन्। यसै क्रममा चाडपर्वलक्षित गर्दै उनले यो नयाँ सिर्जना ल्याएका हुन्। नाथन रायून को शब्द रचना रहेको यस गीतको संगीत संयोजन […]
जुम्लामा द्वन्द्वकालीन बम विस्फोट, १४ वर्षीय बालकसहित दुई घाइते
जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा द्वन्द्वकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । विस्फोटमा परी १४ वर्षीय एक बालक गम्भीर घाइते भएका छन् भने अर्का एक जनाको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार सोमबार भएको उक्त विस्फोटमा प्रयोग भएको विस्फोटक पदार्थ तत्कालीन सशस्त्र द्वन्द्वको समयको […]
मठमन्दिरको सरसफाइ र संरक्षणमा सरोकारवालाको बेवास्ता, जग्गा व्यक्तिद्वारा भटाभट कब्जा !

मठमन्दिरमा चढाइने भेटी र बजेटको दुरुपयोग भइरहँदा सरसफाइ तथा संरक्षणमा सरोकारवाला बेखबर छन्। अर्कोतर्फ ऐतिहासिक मन्दिरका सार्वजनिक जग्गा व्यक्तिद्वारा खुलेआम अतिक्रमण भइरहेका छन्। हाम्रो पहिचान र आस्थाका धरोहर जोगाउन तीनै तहका सरकारले तत्काल जिम्मेवार भएर ठोस कदम चाल्नु अपरिहार्य छ। दशैँ सुरु भएको एक साता बितिसकेको छ । अघिल्लो साताको शनिबार अर्थात् असोज २५ गते […]


