शनिबार, १ कार्तिक, २०८३

भोटेकोशी बाढी प्रभावित पातारासीका ४९ परिवारलाई

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता तथा मृत्यु प्रमाणित भएका जुम्लाको पातारासी गाउँपालिकाका ४९ घरपरिवारलाई आर्थिक राहत वितरण गरिएको छ।​रोजगारीको सिलसिलामा भोटेकोशी पुगेका बेला विपत्तिमा परेका नागरिकका परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँका दरले कुल १४ लाख ७० हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको हो। वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा […]

जुम्लामा करेन्ट लागेर विद्युत् कर्मचारी गम्भीर घाइते, सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगियो

​पातारासी गाउँपालिकामा विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर एक प्राविधिक कर्मचारी गम्भीर घाइते भएका छन्। पातारासी गाउँपालिका–१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडीलाई थप उपचारका लागि शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज पुर्‍याइएको हो। ​गत बुधबार पातारासी–१ स्थित वडा कार्यालयनजिकै स्थानीय विद्युत् लाइन जोड्ने क्रममा अचानक करेन्ट लाग्दा ऐडी पोलबाट तल खसेका थिए। पोलबाट खस्दा उनको […]

ताजा समाचार