शुक्रबार, २३ आश्विन, २०८३

घट्दो विवाह र जन्मदर, बढ्दै सम्बन्धविच्छेद र एक्लोपन !

नेपालमा विवाह र जन्मदर घट्दै जाँदा सम्बन्धविच्छेद र एक्लोपन बढिरहेको छ। बेरोजगारी, वैदेशिक रोजगारी, महँगी र असुरक्षित भविष्यले परिवार विस्तारमा असर पारेको छ। सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्दै विवाह तथा सन्तान जन्माउन अनुकूल वातावरण बनाउनुपर्ने आवश्यकता देखिएको छ। केही वर्षयता सम्बन्धविच्छेदका घटना तीव्र रुपमा बढिरहेका छन् । यसका प्रमुख कारणमध्ये एउटा हो–वैदेशिक रोजगारी […]

दूल्लुको स्वास्थ्य अवस्था : पूर्ण स्तनपान ३८ प्रतिशत मात्र

र्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य विषयका विद्यार्थीहरूले दैलेखको दूल्लु नगरपालिकामा ४५ दिने स्वास्थ्य प्रणाली व्यवस्थापनसम्बन्धी फिल्ड अध्ययन सम्पन्न गरेका छन्। अध्ययनपछि सार्वजनिक गरिएको प्रतिवेदनका आधारमा दूल्लु नगरपालिकाले बालबालिकामा बालभिटाको पहुँच सुधार गर्न तयार गरिएको पाँचवर्षे कार्ययोजना कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ। ​प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयअन्तर्गत स्नातक तह (बीपीएच) तेस्रो वर्ष, छैटौँ ब्याचका सात जना विद्यार्थीले नगरपालिकाको […]

ताजा समाचार