आईतवार, ११ आश्विन, २०८३

पानी पर्दा किन झुम्म र आलस्य लाग्छ?

पानी पर्दा झुम्म र आलस्य लाग्नुको एउटै कारण छैन। कम प्राकृतिक प्रकाश, जैविक घडीमा प्रकाशको प्रभाव, वातावरणीय तापक्रम तथा आर्द्रतामा आएको परिवर्तन, शान्त वातावरण र पहिलेबाट रहेको शारीरिक वा मानसिक थकानले संयुक्त रूपमा यस्तो अनुभूति गराउन सक्छन्। केही दिनदेखि लगातार भइरहेको वर्षाले जनजीवन प्रभावित छ। सडक, यातायात र दैनिक गतिविधिमा यसको असर देखिन्छ। तर वर्षाको […]

जुम्ला बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा उपप्राध्यापक पदम शाही

जुम्ला बहुमुखी क्याम्पसको निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी उपप्राध्यापक पदम बहादुर शाहीले पाएका छन्। क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार बनेपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय कार्यालयले शाहीलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो। शाहीले यसअघि क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। क्याम्पस प्रशासन र शैक्षिक गतिविधिमा नेतृत्वदायी भूमिकामा […]

ताजा समाचार