सचिव बढुवाको सुचिमा जुम्लाका जयनारायण आचार्य पनि

नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। सिफारिस हुनेमा जुम्लाका जयनारायण आचार्य पनि परेका छन्। लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिव आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो। समितिले […]
बेरोजगारीले बढ्दो अविवाहित युवा, पेन्सनवाला कर्मचारी भने बुढ्यौलीमा समेत बिहे गर्दै !

जुनसुकै उमेरमा पनि वैवाहिक सम्बन्धमा बाँधिनु मानिसको स्वतन्त्रताको कुरा हो, अधिकार हो । किनकि मानिसलाई जुनै पनि उमेरमा साहाराको आवश्यकता पर्दछ । पछिल्लो समय बेरोजगारीका कारण वैवाहिक सम्बन्धमा नबाँधिने थुप्रै युवा छन् । रोजगारी भएपनि आम्दानी राम्रो नहुँदा पनि अधिकांश बिहे गर्न चाँहैनन् । आफ्नै ज्यान पाल्न गाह्रो भएकोले उनीहरु थप जिम्मेवारी उठाउन चाहँदैनन् । […]



