सहकारीदेखि सरकारी जग्गासम्मलाई कर्जा, संकटमा बैंक !

सहकारीदेखि सरकारी तथा सार्वजनिक जग्गासम्म धितो राखेर बैंकबाट खर्बौं कर्जा प्रवाह भएको छ । कृत्रिम रूपमा बढाइएको जग्गाको मूल्य, कमसल धितो र जोखिमपूर्ण लगानीले बैंकिङ क्षेत्रलाई संकटतर्फ धकेलिरहेको छ । सहकारी डुबेपछि अब बैंकको लगानीसमेत जोखिममा परेको छ। यस्तो अवस्थामा बचतकर्ता र बैंक दुवै सचेत हुनुपर्ने आवश्यकता बढेको छ । कान्तिपुर, सुमेरु, शिवशिखर, देउराली, लालीगुराँस, […]
मोबाइलमा भएको त्यही कुराकानी अन्तिम बन्यो

भानु फर्केर आउने आशा समाप्त भयो। केही दिनअघिसम्म ‘सकुशल छन्’ भन्ने खबरको प्रतीक्षा गरिरहेका हामीले अब उनको अन्तिम बिदाइमा सहभागी हुनुपर्ने भयो। मनले स्वीकार्न नसकेको यथार्थलाई आँखाले देख्नुपर्ने दिन आयो। प्रकृति सुन्दर छ, रमणीय छ। तर, कहिलेकाहीँ यति कठोर भएर प्रस्तुत हुन्छ कि त्यसले निम्त्याएको पीडा शब्दमा व्यक्त गर्नसमेत कठिन हुन्छ। आफ्नै पुर्ख्यौली माटोमा जन्मिएर, […]
बेपत्ता परिवारको पीडा : राहतसँगै मनोसामाजिक सहयोगको खाँचो

रसुवा–भोटेकोशी विपत्तिमा बेपत्ता भएका जुम्लाका व्यक्तिका परिवारमा अनिश्चितता, चिन्ता र शोकको असर कम गर्न राज्य र समुदायको निरन्तर साथ आवश्यक छ। प्राकृतिक विपत्ति मानिसको जीवनमा अचानक आइपर्ने गम्भीर संकट हो। बाढी, पहिरो, डुबानजस्ता विपत्तिले मानिसको ज्यान, घरपरिवार, जीविकोपार्जन र सामाजिक सम्बन्धमा प्रत्यक्ष असर पार्छन्। रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपत्तिका क्रममा रोजगारी तथा अन्य कामका सिलसिलामा जुम्लाबाट […]


