रक्तदान गर्न ८२.७ प्रतिशत विद्यार्थी इच्छुक, तर १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका कलेज विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच, अवसरको अभाव मुख्य बाधक जुम्लाका कलेज विद्यार्थीहरूमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नसकेको एक अध्ययनले देखाएको छ। अध्ययनमा सहभागी ८२.७ प्रतिशत विद्यार्थीले रक्तदान गर्न इच्छुक रहेको बताए पनि १९.५ प्रतिशतले मात्र यसअघि रक्तदान गरेको पाइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
नेपालमा बढ्दो मानसिक स्वास्थ्य संकट र हाम्रो जिम्मेवारी

कसैको जीवनमा सबैभन्दा कठिन क्षण कहिले आउँछ भन्ने हामीलाई थाहा नहुन सक्छ। तर त्यो क्षणमा उसको कुरा सुन्ने, साथ दिने र सही सेवासम्म पुर्याउने मानिस बन्ने अवसर हामीसँग हुन सक्छ। कहिलेकाहीँ मानिसको जीवनमा समस्या यति भारी भएर आउँछ कि उसलाई अगाडि बढ्ने बाटो नै देखिँदैन। निराशा बढ्दै जान्छ, आफूलाई बोझ ठान्ने अवस्था आउँछ र ‘अब […]



