हुलाकबाट डिजिटल युगसम्म : मुगुका पत्रकार राजबहादुर शाहीको साढे दुई दशक लामो यात्रा

राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित हुने एउटा समाचारको पछाडि कहिलेकाहीँ तीन दिनको पैदल यात्रा लुकेको हुन्थ्यो। पाठकले समाचार पढ्दा त्यसको पछाडि पत्रकारले कति खोला तरेको थियो, कति भीर चढेको थियो वा कति रात अपरिचित गाउँमा बिताएको थियो भन्ने थाहा पाउँदैनथ्यो। तर, पत्रकारिताको एउटा सुन्दर पक्ष पनि यही हो, समाचारमा पत्रकारको संघर्ष देखिनु पर्दैन, त्यहाँ सत्य देखिनुपर्छ। मुगुमा […]
आठबीस–६ मा स्वास्थ्यकर्मी घरदैलोमै, १५५ भन्दा बढी नागरिकले पाए सेवा

दैलेख । स्वास्थ्य संस्था पुग्न कठिनाइ हुने दुर्गम बस्तीका नागरिकलाई लक्षित गर्दै दैलेखको आठबीस नगरपालिका–६, सिहासैनमा घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरिएको छ। अभियानमार्फत विभिन्न दुई टोलका १५५ भन्दा बढी नागरिकले स्वास्थ्य परीक्षण, औषधि र परामर्श सेवा पाएका छन्। आठबीस नगरपालिका–६ अन्तर्गतका खड्का गडेन र राता टोलमा स्वास्थ्यकर्मीको टोली पुगेर सेवा प्रदान गरेको हो। खड्का गडेन […]
चुनावअघि उद्योग खोल्नेदेखि रोजगारीसम्मको वाचा, सरकार बनेपछि महँगी र निराशा !

पाँच वर्षदेखि देशमा आर्थिक मन्दी थियो । व्यापार व्यवसाय डामाडोल थियो । तर, अर्थतन्त्र चलायमान हुने होइन, झन् ध्वस्त हुने देखिन्छ । जनमुखी काम भन्दापनि रास्वपा सरकार जनप्रतिनिधि र कर्मचारीलाई पोस्नमा केन्द्रित छ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको चुनावअघि जनतालाई थुप्रै आश्वासन दिएको थियो । देशमै रोजगारी दिने, बन्द भएको उद्योग खोल्ने, अनावश्यक […]


