कृष्ण जन्माष्टमीमा प्रधानमन्त्री बालेनको सन्देश : ‘हामी रोकिँदैनौँ, सुरक्षित र उज्यालो नेपाल बनाउँछौँ’

प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई सम्बोधन गर्दै विपद्को पीडामा रहेका नानीबाबुहरूको सुरक्षित भविष्यका लागि सरकार निरन्तर खटिरहेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा यस वर्षको कृष्ण जन्माष्टमीमा देशका धेरै बालबालिका राधाकृष्णको भेषमा सजिएर रमाइरहे पनि रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाले भने त्यस्तो खुसी मनाउन नसकेको उल्लेख गरेका छन्। […]
पूर्णप्रसाद आचार्य : एक जुम्लीपुत्रको अधुरो यात्रा

रसुवाको त्रिशूली बजार, स्याफ्रुबेसी, टिमुरेलगायत क्षेत्रमा आएको विनाशकारी भोटेकोशी बाढीपहिरोले असमयमै खोसेका असंख्य जीवनमध्ये एक थिए जुम्लीपुत्र, राष्ट्रसेवक कर्मचारी तथा सिनियर गेमस्काउट स्वर्गीय पूर्णप्रसाद। आफ्नै पुर्ख्यौली माटोमा जन्मेर, त्यही माटोको सुगन्धसँग हुर्किएर र दुर्गम भूगोलका असंख्य चुनौतीसँग संघर्ष गर्दै आफ्नो भविष्य निर्माण गर्ने यात्रामा थिए पूर्णप्रसाद आचार्य। परिवारका लागि उनी प्रिय थिए, आफन्तका लागि भरोसा […]

श्रीकृष्ण जन्माष्टमी : धर्म, कर्म र मानवताको शाश्वत सन्देश

भाद्र कृष्ण अष्टमीको मध्यरातमा मथुराको कारागारभित्र देवकीको गर्भबाट भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। भगवान्को आदेशअनुसार वसुदेवले नवजात श्रीकृष्णलाई कारागारबाट निकालेर गोकुल पुर्याए र नन्द यशोदाको संरक्षणमा छाडे। भाद्र कृष्ण पक्ष अष्टमी हिन्दु वैदिक सनातन परम्परामा विशेष महत्त्व बोकेको पवित्र तिथि हो। यही दिन भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ। यो पर्व केवल […]