बुधबार, १० भाद्र, २०८३

केशव स्थापितका कारण अस्तव्यस्त बनेको राजधानी

०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा एमाले नेता केशव स्थापित आए । विगतका मेयरहरुले रोकेको जग्गा प्लटिङ र नयाँ घर निर्माण स्वीकृति स्थापितले धमाधम दिन थाले । उनकै पालोमा काठमाडौंका अधिकांश सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, राजपरिवारलगायतका जग्गा व्यक्तिका नाममा गयो । यतिसम्म कि आर्यघाट, पानीघट्ट, पोखरी, ढुंगेधारा, तालतलैया, कुँवा, टुकुचा, खोलानाला किनाराका जग्गासमेत कब्जा […]

ताजा समाचार