सोमबार, ८ भाद्र, २०८३

कर्णाली राजमार्ग : उस्तै बाटो, अनेकौं प्रश्न

कर्णालीलाई दया चाहिएको छैन। कर्णालीलाई अवसर चाहिएको छ। भाषणभन्दा दीर्घकालीन दृष्टिकोण चाहिएको छ। कंक्रिटभन्दा ज्ञान, सीप, रोजगारी, प्रविधि, स्वास्थ्य र गुणस्तरीय शिक्षा चाहिएको छ। चार वर्षपछि घर फर्किँदै थिएँ। लामो समयपछि आफ्नै भूगोलतिर फर्किनुको उत्साह थियो, तर कर्णाली जाने बाटोमा पुगेपछि मनमा उत्साहभन्दा धेरै प्रश्नहरू जन्मिन थाले। कर्णाली राजमार्गका घुम्ती, पहाडका भीर र बाटोछेउका बस्तीहरू […]

मुगुका पत्रकार राजबहादुर शाही झापामा सम्मानित

कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा रहेर ग्रामीण पत्रकारिता तथा साहित्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका पत्रकार राजबहादुर शाही झापामा सम्मानित भएका छन्। झापामा आयोजित पाथीभरा साहित्य पत्रकारिता साधना सम्मेलन–२०८३ मा शाहीलाई कदरपत्रसहित सम्मान गरिएको हो। पाथीभरा अनलाइन टेलिभिजनको आयोजनामा भएको कार्यक्रममा पत्रकारिता, साहित्य, कला, खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको […]

ताजा समाचार