सोमबार, ८ भाद्र, २०८३

प्रगतिशील लेखक संघ जुम्लाको अध्यक्षमा रणबहादुर रावत सर्वसम्मत

प्रगतिशील लेखक संघ (प्रलेसं) जुम्लाको पहिलो जिल्ला अधिवेशनले साहित्यकार रणबहादुर रावतको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनले रावतलाई अध्यक्षमा चयन गर्दै जिल्लामा प्रगतिशील साहित्यिक गतिविधिलाई थप संगठित बनाउने जिम्मेवारी दिएको हो। प्रलेसं केन्द्रीय परिषद् सदस्य नगेन्द्रप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट लोकेन्द्रराज गिरी जिल्ला सचिवमा चयन भएका छन्। यस्तै […]

वित्तिय पीडितहरु महिनौंदेखि सडकमा, सरकार भने दुर्गा प्रसाईंतिर व्यस्त !

सहकारी, लघुवित्त, फाइनान्स, बैंकबाट करोडौं सर्वसाधारणको बिचल्ली भएको छ । उनीहरु पाँच वर्षदेखि न्याय माग्दै सडकमा छन् । कहिले अनशन बस्छन् त कहिले धर्ना दिन्छन् । यद्यपि, जुनै सरकार आएपनि उनीहरुका माग सम्बोधन गर्दैन । लघुवित्त पीडितहरुको आन्दोलन जारी छ । महिनौंदेखि उनीहरु राष्ट्रिय मानव अधिकार आयोगलगायत निकायमा धर्ना दिइरहेका छन् । उनीहरुको पीडा सहिनसक्नु […]

ताजा समाचार