सुर्खेतमा एकैदिन दुई शव फेला, एक मजदुरको मृत्यु

सुर्खेतमा पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै घटनामा दुई जनाको शव फेला परेको छ भने एक मजदुरको मृत्यु भएको छ। बराहताल गाउँपालिका–४ घुमाउनेस्थित भेरी नदीमा मंगलबार साँझ करिब ५ः४५ बजे अन्दाजी २५–३० वर्षका जस्तो देखिने पुरुषको बेवारिसे शव फेला परेको थियो। स्थानीय नवीन काफ्लेले अस्थायी प्रहरी पोस्ट तरंगामा जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बिष्टको कमाण्डमा तीन […]
पाटनको हरियो कक्षामा एक दिन

कसैको रोटीमा अचार थपियो, कसैले साथीको काँक्रा माग्यो, कसैले स्याउ बाँड्यो। त्यहाँ ठूलो सानो, शिक्षक विद्यार्थीको दूरीभन्दा पनि सहयात्रा र आत्मीयताको अनुभूति थियो। अफिसको कोठामा बसेर इमिसको काम गरिरहेको थिएँ। घडीमा बिहानको ११ बजेको थियो। त्यही बेला ढोकाबाट एउटा मधुरो आवाज आयो, “सर, भित्र आउन सक्छु?” ढोकातिर हेरेँ। एक जना छात्र हातमा एउटा पाना बोकेर […]
मह काडेको सम्झिँदै छोरानातिले हात चाट्दा गुलियो कहाँ आउँछ र !

सत्ताको शिखर आफ्नै हातमा आउँदा पनि त्यसलाई त्याग्न सक्ने राजनीतिक संस्कार त्यतिबेला थियो। गणेशमान सिंहको त्यो निर्णय पद त्यागको घटना मात्रै थिएन, त्यो लोकतान्त्रिक संस्कार, सहकार्य र राजनीतिक उदारताको अनुपम उदाहरण थियो। मह काड्नेले काडेको महको स्वाद त्यसका छोरानातिले हात चाट्दैमा आउँदैन। त्यसका लागि आफूले पनि मह काड्नुपर्छ, पसिना बगाउनुपर्छ र त्यसको मिठासका लागि मूल्य […]



