सरकारी तवरबाट तीन सय १३ वर्षदेखि जुम्ला हुँदै बडीमालिकासम्म चलिरहेको तिर्थयात्रा

सरकारी तवरबाटै बडीमालिका गएर दुईवटा राज्यले सांस्कृतिक समन्वय गरेर दुनियाँलाई देखाए अनुरुप नै याे लामाे तीर्थयात्रा संस्कृतिको विकास भएकाे भाषा र संस्कृतिका जानकार तुङ्गनाथ उपाध्यायले बताए। मस्टाे परम्परामा पूजा लाग्ने चार वटामध्ये साउन पूर्णिमा महत्वपूर्ण मानिन्छ। देउताका पालीहरु(भक्तजन) लामाे तीर्थयात्रामा निस्कने भएकाले ठूलो जमघटसहित ठाउँठाउँमा मेला लाग्ने गर्छ। जुम्लाबाट गरिने लामाे तीर्थयात्रामा छायाँनाथ, ऋणमाेक्ष, गरुडनहानी, […]
कुटीरो रिसर्च सेन्टरको आयोजनामा सीमान्त साहित्य सम्मेलन हुने

अनुसन्धान गर्ने विद्यार्थी, लेखक, साहित्यकार, कलाकार, अध्येता, पत्रकार, शिक्षक, स्थानीय ज्ञानका जानकार र युवालाई एउटै बहसमा ल्याउन सके यसले क्षेत्रगत ज्ञान निर्माणमा नयाँ आधार तयार पार्न सक्छ। सीमान्तकृत समुदायका कला र सीप संरक्षणको चर्चा प्रायः ‘पुरानो संस्कृति बचाउने’ विषयमा सीमित हुने गरेको छ। तर सम्मेलनको अवधारणा त्यतिमै सिमित रहने छैन। मौलिक कला, साहित्य, सीप र […]



