चन्दननाथ सहकारी संस्थाले बजार भाउ भन्दा बढी मूल्यमा स्याउ खरिद गर्दै

चन्दननाथ सहकारीले यसअघि पनि कर्णालीका रैथाने उत्पादन मार्सी चामल, फापर, सिमी, भटमास, चिनो, कागुनो, चामल र पिठोलाई काठमाडौंको भद्रकाली, जुम्लाको खलंगा, सुर्खेत, नेपालगञ्ज र काठमाडौंसम्म पुर्याउँदै आएको छ। वर्षौंदेखि जुम्लाका स्याउ किसानले एउटै पीडा दोहोर्याउँदै आएका छन्, स्याउ पूर्ण रूपमा पाक्न नपाउँदै बिक्री गर्नुपर्ने बाध्यता, उचित मूल्य नपाउने समस्या र उत्पादनको पैसा समयमै हात नपर्ने […]
सार्वजनिक काममा सरकार र नागरिककै बेवास्ता, फजुल खर्च गर्ने, राज्यलाई कर नतिर्ने !

नागरिक, पेन्सनधारी, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी सबैलाई एक महिना काममा लगाऔं, ती संरचना पुरानै अवस्थामा फर्किन्छ । अहिले त साताको दुई दिन बिदा हुन्छ । त्यो बिदाको सदुपयोग गरौं । सबैलाई त्यहाँ काममा लगाऔं । अनि देश बन्छ कि बन्दैन ? देश बनाउने आफैंले हो । तीज आउनका लागि एक महिना बाँकीभन्दा बढी समय बाँकी […]




