आईतवार, १० श्रावण, २०८३

ब्ल्याक डाइमन्ड च्याम्पियन बन्दै ‘जनस्वास्थ्य कप–२०८३’ दोस्रो संस्करण सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित अन्तरसंकायस्तरीय ‘जनस्वास्थ्य कप–२०८३’ फुटसल प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न भएको छ। १५ टोलीको सहभागिता रहेको प्रतियोगितामा ब्ल्याक डाइमन्ड टोलीले उपाधि जितेको छ। प्रतियोगिताको फाइनलमा ब्ल्याक डाइमन्डले प्रतिष्ठानको प्रशासन टोलीलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। प्रतियोगिताको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोले गरेका थिए। खेलकुद संयोजक विजय रावलका अनुसार […]

पत्रिका डुबाउन मिडिया हाउसदेखि स्टेशनरी सक्रियः पत्रकार समाचार नखोज्ने, स्टेशनरी पसले पढ्नै नदिने !

दुई दशकअघिसम्म पत्रिका कम थिए । पत्रकार कम थिए । पत्रकारिता गर्नु चुनौतीपूर्ण थियो । ज्यान जोखिममा राखेर पत्रकारले समाचार खोज्थें । पाठकले खोजीखोजी पत्रिका पढ्थें । अहिले पत्रिका बढ्यो, स्तर खस्कियो । पत्रिका, अनलाइन, युट्युब आयो । गरिब, आर्थिक अवस्था कमजोर र पैसा नभएकाहरु स्वास्थ्य, शिक्षाबाट मात्र नभई पत्रिका पढ्नबाट पनि वञ्चित हुनुपर्ने अवस्था […]

आफ्नै जिल्लाका राष्ट्रिय कलाकार महोत्सवको सूचीबाट बाहिर, आयोजकमाथि प्रश्न

जुम्ला — जुम्लामा आयोजना हुन लागेको कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार महोत्सव–२०८३ को सांस्कृतिक कार्यक्रमका लागि सार्वजनिक गरिएको कलाकारहरूको सूचीमा जिल्लाकै राष्ट्रिय स्तरमा परिचित कलाकारहरू समावेश नगरिएपछि आयोजक उद्योग वाणिज्य संघ, जुम्ला माथि प्रश्न उठेको छ। महोत्सवको आयोजक उद्योग वाणिज्य संघ, जुम्लाले सार्वजनिक गरेको कलाकारहरूको सूचीमा जुम्लाका राष्ट्रिय कलाकार सुरज पण्डित, छत्र शाही, अर्जुन […]

ताजा समाचार