बिहीबार, २५ असार, २०८३

तातोपानीका किसानले धितोविना नै करोड बढी कृषि कर्जा लिन पाउने

यो योजना आधुनिक प्रविधि र पर्याप्त लगानीको अभाव झेलिरहेको समाजमा तातोपानी गाउँपालिका र संघीय निकायबीचको वित्तीय साझेदारीले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै रोजगारी दिन र जुम्लाको अर्गानिक कृषि उत्पादनलाई देश-विदेशमा फैलाउन कोशेढुङ्गा सावित हुनेछ। जुम्लाको तातोपानी गाउँपालिकाका कृषकहरूका लागि अब कृषि कर्म गर्न र व्यवसाय विस्तार गर्न पूँजीको अभाव नहुने भएको […]

ताजा समाचार