आईतवार, ७ असार, २०८३

गोठिज्युलामा फास्ट चार्जिङ स्टेसन सञ्चालन, रारा जाने यात्रुलाई सहज

रारा जाने पर्यटक तथा स्थानीय विद्युतीय सवारी साधनलाई लक्षित गर्दै जुम्लाको गोठिज्युला क्षेत्रमा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। तिला कर्णाली यातायात प्रालिले गोठिज्युलाको गोरूचौरस्थित होटल एप्पल भ्युमा चार्जिङ स्टेसन स्थापना गरी सेवा सुरु गरेको हो।  विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको अवस्थामा चालक तथा यात्रुलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले स्टेसन सञ्चालनमा ल्याइएको प्रालिका […]

ताजा समाचार