शहर निर्माणभन्दा पहिले मानिस निर्माण: नेपालको भविष्यका लागि चीनबाट सिकेका पाठहरू

मेरो यात्रालाई फर्केर हेर्दा, म महसुस गर्छु कि चीनको सफलता कुनै एक मात्र कारणको परिणाम होइन। यो दीर्घकालीन योजना, शिक्षामा गरिएको लगानी, औद्योगिक विकास, सांस्कृतिक आत्मविश्वास र सामूहिक प्रयासको संयुक्त परिणाम हो। सबैभन्दा महत्वपूर्ण कुरा, यो मानिसहरू नै राष्ट्रको सबैभन्दा मूल्यवान् सम्पत्ति हुन् भन्ने विश्वासको परिणाम हो। जब मानिसहरूले चीनको बारेमा कुरा गर्छन्, उनीहरू प्रायः […]
“From Luban to Nepal: A Blueprint for Skills, Technology, and National Development”.

It is wisely said, “A journey of a thousand miles begins with a single step.” For educator representatives from various Asian nations, participating in the specialized training program titled “Training Program for Backbone Teachers of Luban Workshop in Asian Countries” In China was a life changing experience. As a teacher directly facing the geographical challenges, educational realities, and administrative conditions of Nepal’s Karnali Province, this fifteenday stay in China was not just a training program; it proved to be a living university of development and prosperity. Organized by Ningbo Polytechnic University (NBPU) from May 21 to June 3, 2026, this intensive program provided an opportunity to closely observe and study two distinct coastal hubs: Ningbo (Zhejiang Province), a massive industrial and commercial center, and Qingdao (Shandong Province), a modern, bbeautiful coastal city. 1: The author alongside fellow educator representatives from various Asian nations during the Training Program at Ningbo Polytechnic University (NBPU) Witnessing this amazing blend of high technology and advanced physical infrastructure surpassed all my expectations. It clearly demonstrated how technology can be used to make human life simpler and more efficient. In this article, I have shared my travel experiences, China’s technological model, and the practical lessons our country, Nepal, can learn from them. 1. The Core of ‘Luban Workshop’: Skills, Industry, and Work Culture Understanding the core concept and working style of the ‘Luban Workshop’— a prestigious international brand in China’s technical and vocational education—was the main focus of this training. […]
होटलमा बसिरहेका वृद्धको एक्कासी मृत्यु

सुर्खेतको चौकुने गाउँपालिका–३ बेतामस्थित एक होटलमा बसिरहेका एक वृद्धको एक्कासी मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका–४ बराइँचे निवासी ६८ वर्षीय रोजबहादुर शाही बिहीबार बिहान सुर्खेत सदरमुकामबाट लगामतर्फ जाँदै थिए। उनी खगेन्द्र थापाले सञ्चालन गरेको कर्णाली प्रदेश ०२०० ख ०१९५ नम्बरको मिनीबसमार्फत यात्रा गरेका थिए। प्रहरीका अनुसार शाही दिउँसो चौकुने गाउँपालिका–३ बेतामस्थित […]
गिडिदहको अविस्मरणीय यात्रा -२पर्या पर्यटन र जलवायु सम्मेलनको सन्देश संसारभर पुगाउने अठोट

संयोग पनि कस्तो पर्यो भने, खाना खाने क्रममा म जिल्ला समन्वय समिति प्रमुख गौरिनन्द आचार्य, गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं, जिल्ला प्रहरी प्रमुख डिएसपी चिरञ्जीवी दाहाल र पूर्वमन्त्री माधव चौलागाईं लगायतका भीआईपीहरूको लहरमा बस्न पुगेँ। गिडिदहतर्फको यात्राको दोस्रो दिन। मेरो मनको डायरीमा यो दिन एउटा यात्राको पाना मात्र रहेन, बरु रोमाञ्चकता, आत्मीयता र कहिल्यै नमेटिने अनुभवहरूको […]

