आईतवार, १७ श्रावण, २०८३

चीनको ‘लुबान वर्कसप’ को अनुभव: विकास र प्रविधिको मोडेलबाट नेपालले सिक्नुपर्ने पाठ

“भाषा केवल संवादको माध्यम मात्र होइन, यो त राष्ट्रिय स्वाभिमानको खम्बा हो” भन्ने चिनियाँ बुझाइ मनछुने छ। पश्चिमा संस्कृतिको अन्धधुन्ध नक्कल गरिरहेका हामी नेपालीका लागि, आफ्नो मौलिकता, भाषा र सांस्कृतिक राष्ट्रवादलाई जोगाएरै पनि प्रविधिको शिखरमा पुग्न सकिन्छ भन्ने चीनको आत्मनिर्भरताले हीनताबोधबाट मुक्त हुने ठूलो पाठ सिकाएको छ।​भनिन्छ, “हजारौँ माइलको यात्रा पनि एउटै सानो पाइलाबाट सुरु […]

नारायणहिटी हत्याकाण्डको २५ वर्ष: इतिहासको त्यो ‘कालो रात’ र नसुल्झिएका रहस्यहरू​

​समयको गतिसँगै इतिहासका धेरै पानाहरू धमिलो हुँदै जान्छन्, तर केही यस्ता घटना हुन्छन् जसले इतिहासको धारलाई नै सदाका लागि बदलिदिन्छन्। वि.सं. २०५८ साल जेठ १९ गते (१ जुन २००१) को त्यो शुक्रबारे रात नेपाली इतिहासको त्यस्तै एउटा अकल्पनीय र त्रासदीपूर्ण मोड थियो। राजा वीरेन्द्रको वंश नै विनास हुने गरी नारायणहिटी राजदरबारभित्र भएको उक्त नरसंहारले आज […]

ताजा समाचार