बुधबार, २७ जेष्ठ, २०८३

जुम्लामा लागूऔषध नियन्त्रण अभियान तीव्र : १४ जना पक्राउ, थप अनुसन्धान जारी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत लागूऔषध ओसारपसार, बिक्री वितरण, प्रयोग तथा अभद्र व्यवहारजस्ता गतिविधिमा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चन्दननाथ नगरपालिका–४ का सलिन भनिने सागर नेपाली, लालु भनिने दुर्गा बहादुर सुनार, […]

बालेन सरकार बनेपछि पनि मालपोत र यातायातमा रोकिएन बिचौलिया, सरकारी सम्पत्ति धमाधम व्यक्तिको नाममा दर्ता !

मालपोत र यातायातमा बिचौलिया नै लेखनदास हुन् । सरकारी कर्मचारी र सेवाग्राहीबीच यिनले बिचौलियाको भूमिका निर्वाह गरिरहेका छन् । लेखनदासको पहुँच सरकारी फाइलसम्म हुन्छ । उनीहरुले सरकारी फाइल आफ्नो ब्यागमा बोकेर हिँड्छन् । हाकिमको कोठामा लेखनदासहरुले सिधा प्रवेश पाउँछन् । सरकारले केही महिनाअघि मालपोत र यातायात कार्यालयमा बिचौलिया छिर्न नदिने निर्णय गर्यो । निर्णय कार्यान्वयनमा […]

ताजा समाचार