सोमबार, ११ श्रावण, २०८३

नेपालगन्जमा कुटीरोको प्रस्तुति, अतलको यात्रा अन्तर्गत छैटौं बास सम्पन्न

कुटीरोको प्रस्तुति अन्तर्गत अतलको यात्राको छैटौं बास नेपालगन्जमा भव्य रुपमा सम्पन्न भयो। कार्यक्रममा गजलकार तथा कवि महेन्द्र अतलले आफ्ना नवीन सिर्जनाहरू प्रस्तुत गर्दै आयोजित विशेष साहित्यिक कार्यक्रममा श्रोतालाई गहिरो छाप छोडे। कार्यक्रमको सुरुआतमा चर्चित कवि बीपी अस्तुले अतलको नयाँ कृति गजलको विस्तार तथा विकासको रूपमा आएको बताए। उनले भने, ‘अतललाई प्रत्यक्ष सुन्न पाउनु साहित्यप्रेमीहरूका लागि […]

गुठिचौरमा एक मेगावाटको सौर्य विद्युत आयोजनाको वातावरणीय अध्ययन तथा प्राविधिक अनुसन्धान

जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्याङकोटस्थित घट्टेखोलाको सिमचौर क्षेत्रमा करिब १ मेगावाट क्षमताको सौर्य विद्युत आयोजना निर्माण प्रक्रिया अघि बढेको छ। आयोजनाको प्रारम्भिक चरणअन्तर्गत वातावरणीय अध्ययन तथा प्राविधिक अनुसन्धान कार्य सुरु गरिएको हो। आयोजनासम्बन्धी वातावरणीय अध्ययनका लागि वातावरण विज्ञ आशिष ढकालको नेतृत्वमा रहेको टोलीले आयोजना स्थलमा पुगेर आवश्यक अध्ययन तथा तथ्य संकलनको काम थालेको गुठिचौर गाउँपालिकाका अध्यक्ष […]

‘गढवाल कुमाउ’ सुरज पण्डितको नयाँ शैलीको गीत

नेपाली लोक तथा आधुनिक संगीतको क्षेत्रमा सक्रिय गायक तथा सर्जक सुरज पण्डितको नयाँ गीत ‘गढवाल कुमाउ’ सार्वजनिक भएको छ। नेपाली लोकलय र उत्तराखण्डको गढवाली सांस्कृतिक स्वादलाई एकै सूत्रमा बाँध्ने प्रयास गरिएको यो गीतले नेपाल र भारतका हिमाली समुदायबीचको सांस्कृतिक आत्मीयतालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। सुरज पण्डित र दर्शना गन्धारीको स्वर रहेको गीतमा लोकसंस्कृति, रहनसहन, […]

​२३ वर्षमै स्थायी शिक्षक, ३२ वर्षमा जुम्लाकै उत्कृष्ट: प्रेरक ‘माड्साब’ हरिबहादुरको कथा

विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमितता र सिकाइ उपलब्धि वृद्धि गर्न उनले निरन्तर योगदान दिइरहेका छन्। आज उनी शिक्षकको नाम होइन, संघर्ष र सफलताको प्रतीक बनेका छन्। जुम्लाको पातारासी गाउँपालिका–४, डिल्लीचौरका हरिबहादुर बुढा जुम्लाकै उत्कृष्ट माध्यमिक तहका शिक्षक रूपमा सम्मानित भएका छन्। ३२ वर्षको उमेरमै उनले शिक्षा क्षेत्रमा बनाएको फराकिलो पहिचान धेरै युवाका लागि प्रेरणाको […]

सिँजाको रुघा र तरन्देउ खोलामा ‘फिल्ड आर्क ब्रिज’ बन्ने 

सिँजाको रुघा र तरन्देउ खोलामा ‘फिल्ड आर्क ब्रिज’ बन्ने भएको छ। स्थानीय पूर्वाधार विकास परियोजना कार्यालयले ठेक्का लगाएपछि विकट भेग पनि सडक पुर्वाधारसँग जोडिग भएका हुन।  जुम्लाको सिँजा गाउँपालिका–६ स्थित रुघा खोला र तरन्देउ खोलामा निर्माण हुने ‘फिल्ड आर्क ब्रिज’ले स्थानीयलाई राहत हुने सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले बताए। उनका अनुसार पुल निर्माणले स्थानीय विकास, […]

ताजा समाचार