मंगलवार, १२ श्रावण, २०८३

सिमेन्टबिनै गाडिएका विद्युत् पोलप्रति स्थानीय आक्रोश, ‘पछि मात्रै पीसीसी गरिने’ प्राधिकरणको भनाइ

जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ५ देखि ६ सम्म विस्तार गरिएको राष्ट्रिय प्रसारण लाइन अन्तर्गत जडान गरिएका विद्युत् पोलहरू सिमेन्टबिनै गाडिएको भन्दै स्थानीयवासीले तीव्र असन्तुष्टि जनाएका छन्। पोल जडानमा लापरवाही गरिएको भन्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। स्थानीय सर्जन रोकायका अनुसार विद्युत् पोल गाड्दा आवश्यक सिमेन्ट प्रयोग नगरी माटो मात्रै हालेर पोल ठड्याइएको छ। […]

जनता उपचार नपाएर मर्दै, सरकार कर्मचारी र जनप्रतिनिधि पोस्दै !

अहिले नै कर्मचारीलाई तलब खुवाउन सकिरहेको अवस्था छैन । राजस्व ठप्पजस्तै भएको छ । वैदेशिक ऋण लिएर सरकारले कर्मचारीलाई तलब खुवाइरहेको छ । जनता भने खान नपाएर मरिरहेका छन्, राज्य भने कर्मचारीलाई पोस्छ मात्र । कर्मचारीलाई सुविधैसुविधा छ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट यही जेठ १५ गते ल्याउँदैछ । बजेट आउने […]

ताजा समाचार