जुम्ला रारा अल्ट्रा म्याराथनका अविस्मरणीय दृश्य

जुम्ला रारा अल्ट्रा म्याराथन एक खेल प्रतियोगिता मात्र होइन, कर्णालीको साहस, सहनशीलता, प्राकृतिक सौन्दर्य र सामूहिक एकताको प्रतीक बनेको छ। कार्यक्रमका प्रमुख अतिथि माधव चौलागाईंले भनेजस्तै अब यो संस्कृति बनिसकेको छ। सातौँ संस्करण सफलतापूर्वक सम्पन्न भएसँगै यस प्रतियोगिताले फेरि एकपटक हिमाल, पहाड र तालको काखमा खेलकुदको नयाँ इतिहास रचेको छ। कठिन हिमाली ट्रेल, उकालो–ओरालो, कच्ची […]
चेक बाउन्स मुद्दामा दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

प्रहरीले चेक अनादर मुद्दामा गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही चेक अनादर मुद्दामा पक्राउ परेकी हुन् । उनलाई शुक्रबार बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको हो । दैलेख प्रहरीका अनुसार शाहीले दिएको ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो […]
भूपू सरकारी कर्मचारीलाई हरेक क्षेत्रमा प्राथमिकता, बेरोजगारी र ऋणले जनता गर्छन् आत्महत्या !

भूपू सैनिकहरुले अवकाशपछि जागिर नखाइदिने हो भने त्यो ठाउँमा जनताले जागिर पाउँछन् । अर्कोतिर, राज्यको सूचना बाहिरिने जोखिम पनि रहँदैन । हाल विभिन्न ठूला उद्योगीको कम्पनीमा आबद्ध उच्च तहका निजामती कर्मचारीले राजश्व छल्न सिकाइरहेका छन् । जसले पेन्सन खान्छन्, उसैलाई दोहोरो सुविधा र प्राथमिकता ! प्रसंग, राज्यको नियुक्तिको हो । जसको एउटा नमूना हो–फागुन २१ […]
रास्वपा सरकार गठनको डेढ महिनामै पछुताउन थाले दलालहरु !

जनतामा चेतनाको विकास भएपछि दलालीहरुको भागाभाग चल्छ र ढुकुटीसमेत रित्तिन्छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ । स्मरण रहोस् कि जनतालाई सचेत गराउनमा सबैभन्दा महत्त्वपूर्ण हात सञ्चारमाध्यमको छ । मिडियाको खबरदारीले जनताले सही र गलत छुट्याउन थालेका छन् । २०८२ कात्तिक ९ गते नेप्से कारोबार दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँ भएको थियो । ०८३ […]

