नेपाली कला सांस्कृतिक प्रतिष्ठानको वागमती प्रदेश अधिवेशन सम्पन्न

हाम्रो गौरव हाम्रो शान, कला सांस्कृतिकको संरक्षण हाम्रो अभियन भन्ने मुल नाराका साथ आज नेपाली कला सांस्कृतिक प्रतिष्ठानको प्रथम बागमती प्रदेश अधिवेसन भब्यताका साथ सम्पन्न गरिएको छ। नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्धारा आयोजित उक्त अधिबेसनमा सहभागी प्रमुख अथिति कलाकारहरुले सफलताको शुभकामना व्यक्त गरेका छन्। प्रथम अधिविसनमा बागमती प्रदेशको नयाँ नेतृत्व चयन गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ […]
हुम्लाको ताजाकोटका कुपोषित बालबालिका उपचारका लागि जुम्ला ल्याइए

हुम्लाको ताजाकोट गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकामा देखिएको गम्भीर कुपोषण समस्याले स्वास्थ्य क्षेत्रलाई सक्रिय बनाएको छ। गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका विभिन्न टोल–बस्तीमा गरिएको पोषण लेखाजोखाका क्रममा ११ जना बालबालिका अति सिघ्र कुपोषणको अवस्थामा भेटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनःस्थापन केन्द्र संयोजक महेन्द्र हमालले बताए। उनका अनुसार ती बालबालिकासँगै १० जना आमालाई उपचारका […]
साढे दुई दशकदेखि सिन्सियरको ठगीधन्दा, बालेन सरकारले गर्ला बन्द ?

सिन्सियरको विरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसम्म पटकपटक उजुरी परेको छ । तर, सिन्सियरमाथि किन छानबिन भएन ? यसले नै सिन्सियरको पहुँच कहाँसम्म छ ? भन्ने प्रष्ट हुन्छ । २६ वर्षअघि सहकारी विभागमा सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक सहकारी दर्ता भयो । त्यसपछि शुरु भयो–राजनीतिक खोल ओढेर ऋणी र बचतकर्तालाई […]
देश सुकुम्बासीको पनि…

देश एउटै ।देशभित्र कोही जमिन्दार !कोही सुकुम्बासी ! यहाँ ,देशको सत्तामा सुकुम्बासीहरु पनिपटकपटक नपुगेका होइनन्तर जब सत्तामा पुग्छन्उनीहरु सकेसम्म सानो वारि जोड्नमा व्यस्त हुन्छन्त्यसैमा बस्नलाई टहरा बनाउन थाल्छन्बाँच्ने आधार सुनिश्चित गर्न थाल्छन्र आफू पनि सानोतिनो जमिन्दार बन्ने सपना बोक्न थाल्छन्साथै जमिन्दारहरुका पनि जमिन बचाउनको लागिकानुन बनाउन थाल्छन्किनभने उनीहरुको नजरमा तयो देश जमिन्दारहरुको पनि त हो […]
शिक्षा र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्ने प्रयास हो, विश्वास गर्नुस्: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि विद्यार्थी र कर्मचारीतन्त्रमा दलगत राजनीति हावी भएको गुनासो उठ्दै आएको बताएका छन्। उनका अनुसार धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी तथा सर्वसाधारणले एउटै कुरा दोहोर्याउँदै आएका छन्—पार्टीकरणले शिक्षा र प्रशासन दुवै क्षेत्रलाई कमजोर बनाएको छ। विगतमा विद्यार्थी र कर्मचारीका नाममा बनेका धेरै संगठनहरू आफ्नो मूल उद्देश्यभन्दा टाढा गएर राजनीतिक दलका “स्लिपर […]



