नेपाल कालोसूचीमा पर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !

जसको मूल्य कृत्रिम रुपमा बढाइएको हो । यिनै विलासित वस्तुमा गरिएको लगानीका कारण मुलुक ग्रे लिष्टमा पर्यो नै सँगै अर्थतन्त्र कोमामा छ । घरजग्गा, गाडी, सेयर र सुन कालोधन लुकाउने माध्यम बनिआएको छ । माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा […]
अध्यादेशको भरमा शासन: ‘बालेन सरकार’माथि गम्भीर प्रश्न

जनताको मतबाट स्थापित नेतृत्वले यदि संसदमा छलफल, बहस र सहमतिको मार्ग छोडेर अध्यादेशजस्तो छोटो बाटो रोज्छ भने, त्यो प्रक्रियागत विचलन मात्र होइन, राजनीतिक संस्कारकै कमजोरी हो। नेपालको लोकतान्त्रिक अभ्यासले अनेक संघर्ष, बलिदान र जनआन्दोलनको मूल्य चुकाएर आजको व्यवस्था हासिल गरेको हो। जनताले आफ्ना प्रतिनिधि छान्ने, संसदमार्फत नीति निर्माण गर्ने र सरकारलाई जवाफदेही बनाउने प्रणालीलाई नै […]



