कंकाल बोकेर बैंक पुगे युवक : बैंकिङ प्रणालीको संवेदनशीलतामाथि प्रश्न

भारतको ओडिशा मा अत्यन्तै अचम्मलाग्दो र झस्काउने घटना सार्वजनिक भएको छ। आफ्नी मृत बहिनीको खाताबाट पैसा निकाल्न बारम्बार असफल भएपछि एक युवक कंकाल नै बोकेर बैंक पुगेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार जितु नामका ती युवकले आफ्नी दिवंगत बहिनीको खाताबाट २० हजार रुपैयाँ निकाल्न पटक–पटक प्रयास गरेका थिए। तर बैंकका कर्मचारीहरूले खातावाला स्वयं उपस्थित हुनुपर्ने नियम […]
रोल्पामा दलित बालकमाथि निर्घात कुटपिट गर्ने तीन जना पक्राउ

दलित बालकमाथि कुटपिट गरेको आरोपमा रोल्पा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको गंगादेव गाउँपालिका–५, पाखापानी फूलबासका ११ वर्षीय खगेन्द्र विकमाथि गत शुक्रबार कुटपिट भएको स्थानीयको भनाइ छ। कुटपिटमा संलग्न भएको आरोपमा स्थानीय टोपबहादुर खत्री (२०), भिमबहादुर खत्री (५०) र मस्तबहादुर खत्री (४५)लाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक सुनिल […]
कर्णाली राजमार्ग मर्मतको ‘भ्रामक प्रचार’को सडक डिभिजनद्वारा खण्डन्

कर्णाली राजमार्ग अन्तर्गत तिलागुफा क्षेत्रमा भइरहेको सडक मर्मत कार्यसम्बन्धी भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सडक डिभिजन कार्यालय जुम्लाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले सार्वजनिक गरिएका सामग्रीप्रति आपत्ति जनाउँदै निर्माण कार्य तोकिएको मापदण्डअनुसार नै भइरहेको स्पष्ट पारेको छ। कार्यालयका अनुसार उक्त क्षेत्रसहित आफ्नो कार्यक्षेत्रभित्र सञ्चालन भइरहेका सम्पूर्ण निर्माण कार्यहरू सडक विभागको ‘सडक […]
सुकुम्बासी हटाएझैं अतिक्रमित सरकारी सम्पत्ति पनि फिर्ता ल्याइयोस्

प्रधानमन्त्री वालेन तातिनुपर्यो । सुकुम्बासी हटाएसँगै अतिक्रमित सरकारी सम्पत्ति पुनः राज्यकै स्वामित्वमा ल्याउनुपर्छ । ठूला होस् या साना सबैलाई ऐनकानून लाग्छ भन्ने भाष्य अब वालेन सरकारले प्रमाणित गर्नुपर्छ । भक्तपुरमा चार वटा नगरपालिका छन् । ती सूर्यविनायक नगरपालिका, मध्यपुरथिमी नगरपालिका, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका हुन् । यी स्थानीय तहमा कांग्रेस, एमाले र नेपाल मजदुर […]
मन्त्री सीता वादीद्वारा नगर्ने कामहरूको सार्वजनिक प्रतिवद्धता

सार्वजनिक जिम्मेवारी सम्हालेको करिब पाँच हप्ता पूरा भएको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफूले पदमा रहँदा नगर्ने कामहरूको स्पष्ट प्रतिवद्धता सार्वजनिक गरेकी छन्। नागरिकको आशा र विश्वासलाई केन्द्रमा राख्दै उनले सुशासन, पारदर्शिता र न्यायप्रति अडिग रहने प्रतिबद्धता व्यक्त गरेकी हुन्। मन्त्री वादीले नातागोता, चिनजान वा दबाबका आधारमा कुनै पनि नियुक्ति, सरुवा […]





