आईतवार, १३ बैशाख, २०८३

जुम्लामा जुलघु चलचित्र “टुटेको साङ्लो” को छायांकन हुँदै

सामाजिक सन्देश बोकेको लघु चलचित्र “टुटेको साङ्लो” को छायांकन सुरु भएको छ। आजबाट यो चलचित्रको छायांकन कर्णालीको ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र सिंजा, जुम्लाबाट औपचारिक रूपमा सुरु गरिएको हो। समाजमा विद्यमान विविध समस्या, महिनावारीसँग जोडिएका विभेद र सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर निर्माण हुन लागेको यस चलचित्रप्रति स्थानीय स्तरमै उत्साह देखिएको छ। चलचित्रले विशेष गरी समाजमा देखिने […]

विधा : एकाङ्की सकस

पात्रहरुदानबहादुर (जिनोपाखो)वैशाखी (दानबहादुर कि स्वास्नी)काइँलो (दम्पतीको छोरो) ठिटाहरुदीपकनिर्मलदले (पुष महिनाको छकालै बेला चिसोले कटक्क खाँदोछ। ओटालामै दानबहादुरका दम्पति फेर्यामै बसिरहा छुन्। दुवै दुब्ला दुब्ला बाक्ला बाक्ला च्यातिएका टाला लाया छुन्। घर पुनी नानो दुलाजो छ। दानबहादुरका कालै जुगा मुखैभरि आया छुन्।) दानबहादुर – हैन त बुढी यो चिसोले पुनि कति कटक्क खायाको हो भुन्या। (तमाखु […]

पञ्चायतकालीन यथार्थ बोकेको ‘दहाड’ बजारमा

लेखक तथा पत्रकार नवीन अभिलाषीको कथा संग्रह ‘दहाड’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण ढकाल, कुमारी लामा र समालोचक राजकुमार बानियाले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन्। १२ वटा कथाहरू समेटिएको ‘दहाड’ ले विशेषतः पञ्चायतकालीन समाजको यथार्थ, पीडा र संघर्षलाई उजागर गरेको छ। कार्यक्रममा बोल्दै लेखक […]

नेपाली बेसारको गुणस्तरमा भौगोलिक विविधता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको स्कुल अफ फार्मेसी अन्तर्गत गरिएको एक अध्ययनले नेपालका विभिन्न क्षेत्रमा उत्पादित बेसारको गुणस्तरमा स्पष्ट भिन्नता रहेको देखाएको छ। रवि सुवेदी र डा. दीर्घ राज जोशीको नेतृत्वमा सम्पन्न उक्त अनुसन्धानले विशेषगरी तराई क्षेत्रका जिल्लाहरूमा उत्पादित बेसारमा औषधीय गुण बढी रहेको निष्कर्ष निकालेको हो। अनुसन्धानका क्रममा सुनसरी, महोत्तरी, चितवन, कास्की, पाल्पा, जाजरकोट, […]

नरेश भण्डारीलाई उपेन्द्र बुढथापाको जवाफ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाबारे उठेका प्रश्नहरूलाई लिएर उपेन्द्र बुढथापाले नरेश भण्डारीलाई लक्षित गर्दै प्रतिक्रिया दिएका छन्। बुढथापाले प्रतिष्ठानमा सीप र क्षमताभन्दा राजनीतिक भागबण्डाका आधारमा भर्ना भएका कर्मचारीहरूको दम्भ र गैरजिम्मेवारीका कारण संस्थाको साख खस्किएको आरोप लगाए। उनका अनुसार यस्ता कर्मचारीहरू नेताको आडमा संस्थागत नियम र अनुशासनलाई बेवास्ता गर्दै आएका छन्। ‘कार्यालय समयमा जिम्मेवारी पूरा […]

ताजा समाचार